Saturday, June 18, 2016

धरानमा यौनसम्पर्क गर्दागर्दै चारजनाको लिङ्ग भाँच्चिएपछि....


रत्नप्रसाद आचार्य
धरानः धरानमा यौन सम्पर्क गर्ने क्रममा चारजना पुरुषको लिङ्ग भाँचिएको खुलेको छ । लिङ्ग भाँच्चिएका चारैजना पुरुषहरुको धरानस्थित विजयपुर अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।
लिङ्ग भाँच्चिएका तीन पुरुषहरुको विजयपुर अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर रोशन खतिवडाले शल्यक्रिया गरेका थिए । हप्तादिनको अवधिमा लिङ्ग भाँच्चिएका पुरुषहरु फरक फरक समयमा असप्ताल भर्ना भएपछि शल्यक्रिया गरिएको डाक्टर खतिवडाले बताएका छन् ।
लिङ्ग भाँच्चिएका चारैजना विरामी उपचारपछि घर फर्किएको अस्पतालका प्रशासकीय अधिकृत इन्दु नेपाल योञ्जनले बताएका छन् । यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने पुरुषमध्ये तीनजना विवाहित र एकजना अविवाहित रहेको पनि डाक्टर खतिवडाले बताए ।

लिङ्ग भाँच्चिएर शल्यक्रिया गरिएका पुरुषहरुमा २२ वर्षदेखि ५७ वर्ष उमेर समूहका रहेको बताइएको छ । गोपनीयताका कारण शल्यक्रिया गरिएका विरामीहरुको नाम नखुलाइएको विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाले बताए ।
लिङ्गको भित्री भागमा रहने मांशपेसी भाँच्चिएर रगत जमेका कारण चारैजनाको शल्यक्रिया गर्नुपरेको चिकित्सकहरुको भनाइ छ ।

यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने समस्या अत्यन्तै कम हुने भएपनि हप्तामा चारजनामा देखिएको यो समस्या धरानमा भने पहिलो भएको अस्पतालका प्रशासकीय अधिकृत योन्जनको दाबी छ ।
डाक्टर खतिवडाले यस अघि काठमाडौंको शिक्षण्ण अस्पतालमा लिङ्ग भाँच्चिएका सातजना विरामीहरुको शल्यक्रिया गरिएको जानकारी दिएका छन्
(आजको अन्नपूर्ण पोस्टमा खवर छ )

Friday, May 20, 2016

... गर्दा गर्दै लिङ्ग भाँचियो !

शुक्रबार ७ जेष्ठ, २०७३
फोटो फ़ाइल 
सेक्समा लीन भएर चरम आनन्द लुटिरहेको बेला लिंग भाँचिनु दुःखलाग्दो कुरा हो। यस्तै दुःखलाग्दो अवस्थाको शिकार भएका छन्, भारतीय राजधानी दिल्लीका एक युवक।
भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सको जर्नलमा जनाइएअनुसार भारतका डाक्टरहरूले खतरनाक पारामा लिंग फ्य्राक्चर भएको केसको सामना गरेका छन्। सेक्सका क्रममा एक युवकको लिंग बीचमा भाँचिएर खप्टिएजस्तै अवस्थामा पुगेको जर्नलमा जनाइएको छ।

'म आक्रामक पारामा तीव्र गतिमा सेक्स गरिरहेको थिएँ। त्यत्तिकैमा तलतिरबाट 'कडक्क' गरेको आवाज आउने र बेस्कन दुख्ने एकसाथ भयो। यसो हेरेको त मेरो लिंग भाँचिएर फोल्डजस्तै भएको रहेछ,' ती युवकलाई उद्धृत गर्दै जर्नलमा भनिएको छ।

त्यसपछि ती युवक अस्पताल पुगेका थिए। अस्पताल पुग्दा उनको लिंग मसिनो र कालो भइसकेको थियो। 'उनको अवस्थालाई मेडिकल साइन्समा 'एगप्लान्ड डिफर्मिटी' भनिन्छ, जहाँ लिंगमा भएका दुईमध्ये एक ट्युब भाँचिन्छ र लिंग उत्तेजित गराउने गरी रक्तसञ्चार हुन पाउँदैन। भाँचिएको ठाउँ जडान गर्ने कामसमेत भइसकेको छ,' जर्नलमा भनिएको छ।
सेक्सका क्रममा लिंग भाँचिएको घटना बेलाबेलामा आउने गर्छ। खासगरी महिला माथि र पुरुष तल भएर सेक्स गर्दा होश पुर्‍याइएन भने लिंग भाँचिने जोखिम बढी हुने डाक्टरहरूको भनाइ छ
- आजको nagariknews मा यो खवर  छापिएको छ । 

Friday, March 7, 2014

दोलखा मन्दिरमा यौनासनका मूर्तिहरू कुँदिएका छन्

- डा. कविताराम श्रेष्ठ
दोलखा भ्रमणमा शिव मन्दिरमा भएका टुँडालहरू देखाएर एक मित्रले भनेका थिए – ‘यही मात्र एउटा मन्दिर यहाँ छ जसका टुँडालहरूमा यौनासनका मूर्तिहरू कुँदिएका छन् ।’ त्यसवेला उनले त्यहाँ उपलव्ध किमवदन्तिहरूबारे केही पनि बताएको मलाई सम्झना छैन । जनमानसले केही हुनुको अर्थ त जहाँकहीं पनि लगाएकै हुन्छ । साधरण बस्तीहरूमा पनि यो सिद्धान्त लागु हुन्छ भने दोलखा जस्तो आफ्नै इतिहास र परम्पराले सम्बृद्ध ऐतिहासिक शहरमा त्यसो नहोला भनेर म सन्तुष्ट

Tuesday, November 12, 2013

१८ वर्ष माथिकोले मात्र यो हेर्नुहोस,सारिरिक सम्पर्न गर्ने अ्रावस्यक तरिका

स्त्री–पुरुष आपसमा नजर जुध्न थालेपछि स्त्रीमाडर र संकोच हटेर जान थाल्छ र उनी विस्तारें–विस्तारै निर्धक्क रुपमाहाँस्ने, ठट्टा गर्न थाल्ने छिन् । आँखाको भावद्वारा उनको चेतना मनमा कामभावनाका तरङ्गहरु उत्पन्न हुन थाल्छन् ।

विस्तारैकुनै बहाना बनाएर उनका हात समाउने चेष्टा गर्नु पर्दछ यसबेला उनकोमुखाकृतिमा कस्ता भाव उत्पन्न हुन्छ यसलाई पुरुषले धेरै विचार गर्नु पर्दछ ।उनी हाँसिन् र रोमाञ्चक भावमा वार्तालाई अरु अगाड बढाइन् भने तपाई पनिअगाडि बढ्नोस् र उनको पिँडुवादेखि टाउकोसम्म हातले स्पर्श गर्नुस् । यसलेस्त्रीको शरीरमा एक प्रकारको विद्युतीय तरङ्ग उत्पन्न गर्दछ । जस्तो कुनैयुवतीले हाम्रो शरीरमा छुँदा छिरिङ्ग हुन्छ, त्यस्तै हो । यसपछि उनको मनमाकाम चाहनाको टुसा उम्रन शुरु

Sunday, October 13, 2013

नियमित सेक्सले मानिसलाई जवान रहन मद्धत गर्छ ।

उमेरभन्दा ७ वर्ष जवान बन्न सेक्स कसरी महत्वपूर्ण ?

तपाई नियमित सेक्स गर्नुहुन्छ ? यदी गर्नुहुन्न भने एक पटक सोच्नै पर्छ । सेक्सले मानिसलाई जवान रहन मद्धत गर्ने एक अनुसन्धानले देखाएको छ ।

डाक्टर वीकले गरेको दश वर्षको अनुसन्धान तथा अध्ययनबाट के पत्ता लागेको छ भने जोडीको यौनजीवनले पनि जवान देखीन मद्दत गर्छ । जुन जोडी नियमित सेक्स गर्छन् उनीहरू आफ्नो उमेरभन्दा करिब ५-७ वर्ष जवान देखिने डाक्टर वीक बताउँछन् ।

ब्रिटेनको रोयल एडिनवर्ग अस्पतालमा ओल्ड एज साइकोलोजी विभागका पूर्व प्रमुख डाक्टर वीक भन्छन्, ‘हरेक उमेरका मानिसलाई लव लाइभ तथा यौन

Friday, October 11, 2013

आफुले भनेको बेला ब्वायफ्रेण्डले सम्भोग नगरेपछि चक्कुले च्वाट्टै

२०७० असोज २५ गते
आफुले भनेको बेला ब्वायफ्रेण्डले सेक्स गर्न नमानेपछि एक युवतीले आफ्नै प्रेमीलाई चक्कुले आक्रमण गरेकी छिन् । रक्सी खाएर मातेको अवस्थामा अरु केटीहरुलाई समेत लिएर विहान ४ बजे प्रेमीको घरमा पुगेकी ती युवतीले आफुसँग सेक्स गर्न प्रेमीलाई आग्रह गरिन् । तर धेरै केटीहरुको अगाडि त्यस्तो काम गर्न ती युवकले नमानेपछि रक्सीको नशामा झुमेकी ती प्रेमिकाले चक्कुले प्रेमीको सरीरमा हानिनन् मात्र आफुले लिएर आएका केटीहरुलाई पनि रामधुलाई गर्न लगाइन् ।
अमेरिकाको फ्लोरिडामा घटेको घटना हो यो । २८

Tuesday, September 24, 2013

भेट्न साथ ५ सेकेण्डमा के-के हेर्छन् त पुरूषले महिलाका पाँच कुराहरू…?

पुरूषको कुनै महिलासँग नजर जुध्यो भने केही सेकेण्डमै महिलाको धेरै करा हेर्न भ्याइसकेका हुन्छन् पुरूषहरूले । पुरूषहरूको करिब पाँच सेकेण्डमा महिलाका पाँच कुराहरू हेर्न भ्याइसकेका हुन्छन् भने केहीले त पाँच सेकेण्ड पनि लगाउँदैनन् । ती पाँच कुराहरू हेर्नका लागि ।
के-के हेर्छन् त पुरूषले महिलाका पाँच कुराहरू…
कपाल बाँध्नु भएको छ कि खुल्लाः कुनै पनि महिलाको कपाल खुल्ला छ कि बाँधिएको छ, पुरूषहरूले यो कुरा पहिलो नजरमा नै याद राख्छन् । लामो कपाल उनीहरूलार्ई चाहिँदैन तर, जस्तो भएपनि उनीहरूलाई खुल्ला कपाल नै मनपर्छ । आफूलाई मनपरेको महिलाको कपाल खेलाउन पुरूषहरू चाहन्छन् ।
एक वास्तविक मुस्कानः के तपाईंको मुस्कान आँखामा झल्किन्छ ? यदि यसको उत्तर सकारात्मक छ भने तपाईं झन् खुसी हुनुहोस् किनभने पुरुषहरु

Tuesday, September 17, 2013

सेक्स लगत्तै श्रीमतिसँग भन्न र गर्न नहुने जरूरि कुराहरू

(एजेन्सी)–सम्बन्धलाई लामो समयसम्म राम्रो तरिकाले अघि बढाउन चाहनुहुन्छ ? सेक्स लगत्तै तपाईंको दिमागमा हलचल हुनसक्छ तर तपाईंले के बोल्नुहुन्छ, त्यो कुराहरु याद राख्नुहोस् । जसलाई तपाईंले बिर्सेर पनि भन्न हुँदैन । सेक्स लगत्तै भन्न नहुने कुराहरु यहाँ उल्लेख गरिएका छन् जसलाई सबैले बुझ्न जरुरी छ ।

१. तुलना गर्नुः

आफ्नो पुरुषको बेडको व्यवहारलाई आफ्नो पूर्व प्रेमीसँग तुलना गर्नु सबभन्दा नराम्रो मानिन्छ । सेक्स लगत्तै यस्ता कुराहरुलाई आफ्नो दिमागबाट हटाउनुहोस् ।

२. आमाको बारेमा कुराकानीः

सेक्स लगत्तै उनको आमासँग सम्बन्धित केहि पनि कुरा नगर्नुहोस् यसले उनको

Wednesday, August 21, 2013

चम्चाले सेक्स गदागर्दै लिंगमा चम्चा अड्कियो….. !

काठमाडौं, ५ भदौ । सेक्सका क्रममा बढी रोमान्स प्राप्त गर्ने हेतुले कतिपय अवस्थामा मानिसहरु अनेकन हरकत अपनाउन पछि पर्दैनन् । तर, कहिले–काँही मानिसका त्यस्ता हरकत उनीहरुका लागि खतरनाक समेत बन्न पुग्छ भन्ने कुराको ताजा उदाहरण अष्ट्रेलियामा हालैमा घटेको एक घटना बन्न पुगेको छ ।

अष्ट्रेलियाका एक ७० वर्षीय बृद्धले सेक्समा रोमान्सका लागि आफ्नो लिंगमा एक स्टीलको घरायसी काँटा (चम्चा) घुसाए । तर, रोमान्स परको कुरो, त्यही काँटा उनको लागि घातक सावित भयो ।
समाचारका अनुसार उक्त काँटा चम्चा उनको लिंगमा फस्न पुग्यो । बृद्धले काँटा बाहिर निकाल्न धेरै प्रयत्न गरे तर असफल भए । पीडाले उनको हालत नाजुक भयो ।
लगभग १२ घण्टासम्म ती बृद्ध पीडाले छट्पटिए । उनको लिंगबाट रगत बग्न थाल्यो ।
त्यसपछि उनीलाई क्यानबेरा अस्पताल पुर्‍याइयो, जहाँ चिकित्सकले बिना शल्यक्रिया नै उनको लिंगबाट काँटा बाहिर निकाले । -एजेन्सीको सहयोगमा
  copied by... www.hamrakura.com

Friday, August 16, 2013

विवाह नगर्नेहरु विकल्पमा के गर्छन् ?

रोसन पुरी/उज्यालो
काठमाडौं, साउन ३२ - सबैलाई थाहा छ कि विवाह वंश विकास र निरन्तरताको महत्वपूर्ण पाटो हो ।
एउटा पुस्ताबाट अर्को पुस्तामा जाने प्राकृतिक रुप र जीवनलाई सफलतापूर्वक बिताउने भरपर्दो आधार पनि विवाह हो । सामाजिक रुपमा हेर्दा विवाह एक सामाजिक र पारिवारिक बन्धन पनि हो भने मनोवैज्ञानिक रुपमा प्राकृतिक र जैविक आवश्यकता ।
नेपालमा भने विवाहलाई सामाजिक र पारिवारिक छविसँग जोडेर हेरिन्छ । तर सबैभन्दा महत्वपूर्ण कुरा विवाह प्राकृतिक र जैविक पाटो हो । एउटा वंशबाट अर्को वंशमा जानु हो । यसका लागि अर्को महत्वपूर्ण क्रियाकलापलाई पनि संगै लिईन्छ, त्यो हो शारीरिक सम्पर्क ।
धार्मिक रुपमा पनि शारीरिक सम्पर्क अर्थात यौनलाई महत्व दिइएको पाइन्छ । हिन्दु धर्ममा भगवान मानिने महादेवको यौनप्रतिको चाहना, कृण्णका १६ सय गोपिनी र रामले सीताप्रति गरेका शंकाबाट पनि हिन्दू धर्ममा यौनको आवश्यकता कति रहेछ भन्ने थाहा हुन्छ ।
यौन अर्थात शारीरिक सम्बन्धमा अरुभन्दा कट्टर मानिने मुस्लिम धर्ममा अल्लाहको ईच्छालाई जोडेर गरिने यौनका कुराले पनि यौन र विवाहको महत्वलाई पुष्टि गर्छ ।
धार्मिक मात्र होइन, धर्मलाई अफिमको रुपमा लिने माक्र्सले पनि विवाह र यौनलाई अनिवार्य जैविक आवश्यकता मानेका छन् । उनले यौन आवश्यकतालाई दबाएर राखेमा त्यो कुनै न कुनै रुपमा बाहिर आउने अर्थात बिस्फोट हुनेसम्मको खतरा आंैल्याएका छन । त्यसैले

Tuesday, August 6, 2013

यैान सुख पाउनु भएको छ त ? महत्वपूर्ण सेक्स टिप्स /यैान चर्चा,

एक सर्वेक्षणले बिछयौना वैजनी रंगको भए त्यसले मानिसको यौनजीवन बढी सुखी तथा आनन्ददायक हुने तथ्य पत्ता लगाएको छ। बिछयौनामा वैजनी रंगको तन्ना राख्ने तथा भित्ताहरूमा समेत वैजनी रंग नै पोतिएका कोठामा रात बिताउने जोडीहरू यौनको मामिलामा बढी सक्रिय हुन्छन्। सर्वेक्षणअनुसार वैजनी रंगको सुत्ने कोठा भएका महिला तथा पुरुषले हप्तामा औसतमा तीन पटक यौनसम्पर्क गर्छन् जुन रातोरंगको सुत्ने कोठामा सुत्ने जोडीहरूको भन्दा बढी हो।
त्यस्तै यौनमा रेसमी च्यादर ओढ्ने जोडीहरूले सिरक तथा अन्य कपडा ओढ्नेले भन्दा बढी मज्जा लिन्छन्। रेसमपछि कटन, नाइलन तथा पोलिस्टर

Saturday, August 3, 2013

महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, महिलाहरुले ढाट्ने पाँच कुरा !

महिलाहरुको वास्तविक अवस्था उनीहरुले अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन भन्छ । कतिपय अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले ढाँटिरहेका हुन्छन् । उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि रहस्यका कुरा पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । साना कुरामा

Saturday, July 27, 2013

बिदेश बस्नेहरूको श्रीमतीहरु अनैतिक बाटोमा किन लाग्छन...त ? एक रिपोर्ट

विभिन्न खाले समाचार र अनेकथरी पिडाहरु विदेशमा रहने कामदार हरु ले सुन्दै र भोग्दै आएको हामीले सुनेकै छौ ,एस्ता समाचार हरु प्राय आफ्नै लापरबाही र धेरै बिश्वास दिनु ले गर्दा हुने गरेको पाहिएको छ , आखिर के कारणले हो त बिदेशमा रहने पुरुष हरुको प्राय घर बिग्रिनु र सिर्मति हरु गलत बाटो तिर जानु ? जसको कारण अनैतिक सम्बन्ध हुने र  त्यो सम्बन्ध बाट गर्भ रहन गइ गर्भ पतन गराउन अनेक थरि औसधि प्रयोग हुने गरेको पाइएको छ , र एस्ता खालका महिला बाट गर्भ पतन पछि सन्तान उत्पादन नहुने गरेको पनि देख्न र सुन्नमा धेरै आएको छ ,एउटा तितो एथार्थ हामीले विभिन्न पिडित व्यक्ति हरु मार्फत संकलन गरि केहि भए पनि जानकारी होस भन्ने उदेस्यले तल केहि टिप्स हरु प्रस्तुत गरेका छौ , एसको मतलब यो होइन कि सबै का श्रीमती हरु गलत बाटोमा लागेका छन् , तपाई आफै यी तलका भिबिन्न कुरा हरु मा बेलैमा सचेत हुनुभयो भने साएद एस्तो घटना तपाई सामु नआउन सक्ला ,

१ - तपाई आफ्नी श्रीमिति लाइ कतिको फ्री छोड्नु हुन्छ ?

Wednesday, July 24, 2013

विवाह गर्ने तयारी गर्दै हुनुहुन्छ ?? जानिराखौ

तपाई अविवाहित हुनुहुन्छ अथवा विवाह गर्ने तयारी गर्दै हुनुहुन्छ भने एकपटक पढ्नोस् है। सुहागरात भन्नासाथै सबैलाई एकप्रकारको रोमाञ्च, डर अनि बेग्लै प्रकारको अनूभति हुन्छ। चाहे केटा वा केटी, विवाहित वा अविवाहित। विवाहितलाई सम्झना हुन्छ, अविवाहितलाई त्यो अविष्मरणीय रात्रीको कल्पना हुन्छ जुन रात आफ्नो मनको राजकुमार या राजकुमारीसँग पहिलोपल्ट बित्नेछ। यसै रातबाट तपाईको जीवन नयाँ किसिमले अगाडि बढ्दछ। त्यो रात कति व्यक्तिका लागि सुखद रहन्छ भने कतिका लागि दु:खद। पुरुष मित्रहरुलाई लक्षित गरेर लेख्दै छु, महिला मित्रहरुले पनि पढ्न सक्नुहुन्छ। कृपया मित्रहरु प्रतिक्रिया दिन नबिर्सनु ल। भनिन्छ पहिलो प्रभाव नै अन्तिम प्रभाव हो (First Impression Is Last Impression) । सुहागरात त्यही पहिलो प्रभाव (Impression) छाड्ने रात हो जसको प्रभाव, स्मरण तपाईको जीवन साथीलाई जीवनभर रहन्छ। दाम्पत्य जीवनको सफलता र विफलतामा पनि यस रात्रिको महत्वपूर्ण योगदान रहेको हुन्छ। अधिकांश पुरुष मित्रहरुलाई यो लाग्ने गर्दछ की यस रात यौन सम्पर्क गर्नका लागि लाल मोहर लगाइएको समय हो। यसैले पनि प्राय यस रात्रिमा कुराकानी भन्दा पनि पहिला श्रीमतीको कपडा खोली लाठी चार्ज शुरु भै हाल्छ बलत्कारिक स्वरुपमा। अनि जब जोश, जाँगर बीर्यसँगै बाहिरिन्छ अनि लल्याकलुलुक भएर एकापल्टी पल्टेर केही बेरमै घुर्दछन्।

कतिले त बर्सौको प्रतिक्षा पछि पाएको माल भनी त्यही रातमा ३-४ पटक पनि भ्याउँछन्। अनि कुमारीत्व परिक्षण गर्ने सुरमा कति श्रीमानहरु श्रीमतीको यौनांगमा घोचेर रगत चुहाउने प्रयास, परीक्षण पनि गर्दछन्। न श्रीमतीको इच्छा बुझिन्छ, न भावना, न पीडा, दु:ख नै बुझिन्छ। श्रीमतीको सम्मान त निकै परको कुरा हो। सुहागरातको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ ? घर, परिवार, मानिस सबै नै उनको लागि नौलो भइरहेको एकातर्फ हुन्छ भने

Tuesday, July 16, 2013

सेक्स अगाडि यी चीजहरु खानु हानिकारक हुन्छ

काठमाडौं, ३० असार । विश्वभर सेक्स सधैं एक कौतुहलताको विषय बन्दै आएको छ । सेक्स जीवन सुखमय बनाउने नाममा मानिसहरु जानिनजानी कतिपय अवस्थामा ‘गलत’ तरिका रोज्न पुग्छन्, जसले मानिसको जीवनमै असर पर्न जान्छ ।

राम्रो यौन जीवनका लागि खाद्य पदार्थ (डाइट)को पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । जसरी केही डाइटहरुले मानिसको कामोत्तेजना बढाउँछन् भने केही तत्वहरु छन्, जसले मानिसको कामोत्तेजना ह्रास गर्छन् ।

यौन सम्बन्ध अगाडि यी तत्वहरुको सेवनले मानिसको ‘परर्फमेन्स’मा विपरित प्रभाव पर्न सक्छ ।

इनर्जी ड्रिंकः इनर्जी ड्रिंकले कामोत्तेजना बढाउँछ भन्ने भ्रममा कहिल्यै नपर्नुस् । इनर्जी ड्रिंकको सेवनबाट मानिसले उर्जावान त भएको महशुस गर्छन् । तर, यसमा बढी मात्रामा चिनीजन्य पदार्थ हुन्छ, जसले शरीरमा ‘टेस्टोस्टेरोन’का स्तर घटाउँछ ।

यस भन्दा राम्रो घरमै बनेको चिनीको मात्रा कम हुने फलफूलको जुस सेवन गर्दा उत्तम हुन्छ । जसले मानिसको इनर्जी कायम राख्न मद्दत पुर्‍याउँछ ।

अल्कोहलः अल्कोहलको सेवनले शरीररको सेक्स हर्मोनमा नोक्सान पुर्‍याउँछ र मानिसको कामोच्छा घटाउँछ । युनिभर्सिटी अफ वासिंगटनका शोधकर्ताले आफ्नो शोधमा पाए कि अल्कोहल बढी सेवन गर्ने पुरुषमा टेस्टोस्टेरोन कम हुन्छ, जसको नकारात्मक प्रभाव मानिसको यौन जीवनमा पर्न जान्छ ।

माउथ फ्रेसनरः वास्नादार चुईंगम वा ‘माउथ फ्रेशनर’ले मानिसको सासको गन्ध हटाउन मद्दत गर्छ । तर, सेक्स अगाडि यसको सेवनले हानी पुर्‍याउन सक्छ । यस्ता चीजहरुमा अधिक मात्रामा अम्लियपना (एसिडिटी) हुन सक्छ । यसको सट्टामा मानिसले सेक्स अगाडि सासको गन्ध हटाउन वा कम गर्न हर्बल चिया पिउँदा उत्तम हुन्छ । जसले गर्दा मानिसको सेक्स परर्फमेन्समा विपरित असर नपरोस् ।

बट्टाभित्र हुने खाद्य पदार्थः सेक्स अगाडि बट्टाभित्र ‘प्याकिङ’ भएको खाद्यपदार्थ सेवन गर्दा पनि नकारात्मक असर गर्न सक्छ । यस्ता खाद्यपदार्थमा सोडियम अधिक हुने गर्छ । जसले शरीरको पाचन क्षमतालाई असर पुर्‍याउँछ नै यसले सेक्स हर्मोन पनि घटाउँछ ।

त्यसैले यस्ता खाद्यपदार्थ सेवन नगर्दा नै उत्तम हुन्छ । –एजेन्सीको सहयोगमा ।

दक्षिण कोरियामा एउटा यस्तो पार्क छ, अबस्य हेर्नुहोस

संसारमा धेरै मान्छेले घुम्ने ठाउँएस्तो छ अबस्य हेर्नुहोस जान नसके पनि निकै दामी छ धेरै फोटा पस्कियको छु  !!!!

दक्षिण कोरियामा एउटा यस्तो पार्क छ जसमा कामबासनाले भरिएका मूर्तिहरु राखिएका छन् । यो थीम पार्कमा रहेका एक से एक मूर्तिहरुमार्फत कलाकारहरुले कामबासना भन्ने चिजलाई यथेष्ट रुपमा देखाउन खोजेका छन् । यहीँ भएर विश्वभरका पर्यटकहरु यो कामूक पार्कमा घुम्न आउँछन् र छुट्टै रोमाञ्चकता हासिल गर्छन् ।

विवाहित नवजोडीका लागि यो पार्क यौन कला सिकाउने तथा कामबासना बढाउने पार्कको रुपमा कहलिएको छ । वास्वतमा यो पार्कका कामूक मूर्तिहरु कला विषय पढिरहेका विद्यार्थीहरुले बनाएका हुन् । झ्वाट्ट हेर्दा यी मूर्ति अश्लील जस्ता लाग्छन् र सजिव देखिन्छन् । तर वास्तवमा यो सजिव कलामार्फत कलाकारहरुले यौनिकतालाई राम्रैसँग प्रस्तुत गरेका छन् । यो पार्क सन् २००४ मा जिजु लभल्याण्ड भन्ने नामबाट स्थापना गरिएको हो ।

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।