Tuesday, June 16, 2015

६५ बर्ष पहिलेको नेपाल भिडियोमा हेर्नुहोस

मिडिया एनपी, काठमाडौं । स्वीटजरल्याण्डका भूगर्भविद् टोनी हेगनले ६५ वर्ष अगाडि नेपालको विभिन्न क्षेत्रमा खिचेको आकर्षक नेपाल चिन्हाउने तस्वीर र भिडीयो -

Thursday, June 19, 2014

गर्मि छल्न तथा सितलताको लागी चरिकोट जाउँ,,,,,,

शीतलमा आराम गर्न चरिकोट
राजेन्द्र मानन्धर               
दोलखा, जेष्ठ २७ - अत्यधिक गर्मीले जताततै सताइरहेका बेला राजधानी नजिकैको चरिकोट भने शीतलमा आराम गर्न आउनेको जमघटस्थल बनेको छ । आरामदायक मौसम भएकाले बिहान आएर

Wednesday, May 22, 2013

हाइड्रोपावरले फेरियो लामाबगरको मुहार

अनकन्टार गाउँले बिर्सायो स्वीट्जरल्याण्ड (फोटोफिचर)

नविन अर्याल
८ जेठ, काठमाडौं । दोलखाको चरिकोटबाट ५६ किलोमिटरको दुरीमा रहेको लामाबगर बाहिरबाट झट्ट हेर्दा नेपाल नभएर स्वीट्जरल्याण्डजस्तो देखिन थालेको छ । विकास भएमा जस्तोसुकै ठाउँको पनि अकल्पनीय परिवर्तन हुनेरहेछ । भाषणमा नेताहरुले नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछौं भन्दै हिँडे पनि नेपाल कहिल्यै स्वीजरल्याण्डजस्तो बनेन । तर, विकास निर्माणको काम सुरु भएपछि अनकन्टार ठाउँमा रहेको दोलखाको लामाबगर अहिले साँच्चै स्वीटजरल्याण्ड बन्न लागेको छ ।

Tuesday, April 23, 2013

यसरी बन्दैछ ४५६ मेगावाटको माथिल्लो तामाकोशी (फोटो फिचर)



सुबोध गौतम, लामाबगर, वैशाख ९ - दोलखा लामा बगरका ५६ वर्षीय स्थानीय मिजार (परिचित नाम)

Saturday, January 12, 2013

कुरी हुँदै कालिञ्चोक पुग्दा (फोटो फिचर)


शब्द/तस्वीर : रामगोपाल तमखु

जति उकालो चढे पनि नपुग्ने, हेर्दा नाकजस्तै टाढो उकालो हेर्दा शीरमा लगाएको टोपी नै खस्लाजस्तो देखिने । त्यहाँ पुग्ने कसरी भन्ने चिन्ता जो कोहीलाई लाग्छ कालिन्चोकको कुरी पुगेपछि । कालिञ्चोक भगवती मन्दिर परिसरमा पुग्दाअघिको उकालो तथा थकानको अनुभूति नै हुँदैन । त्यहाँबाट आफ्नै आँखअगाडि हिमालको मनोरम दृश्य देखेपछि थकान तत्काल हराउँछ ।
करिब चार हजार मिटर उचाइमा अवस्थित दोलखाको कालिञ्चोक भगवती हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको गन्तव्यस्थलका रुपमा परिचित छ । अग्लो स्थानमा भएका कारण लेक लाग्ने सम्भावना पनिउत्तिकै रहेको हुन्छ ।
यात्राको क्रममा शुरुदेखि नै विभिन्न प्रजातिका बोट विरुवा तथा चट्टानहरु देख्न सकिन्छ भन्ने गुराँस फुल्ने मौसममा राताम्य र सेताम्य गुराँसहरु देख्न पाइन्छ । काठमाण्डौदेखि चरीकोटसम्म बाटो पीच भएका कारण यात्राको थकान त्यति अनुभव हुँदैन । तर, चरीकोटदेखि कुरीसम्म करीब पन्ध किलोमिटर कच्ची बाटो भएकाले यात्रा दुखदायी हुन सक्दछ । बाटो कच्ची मात्रा नभएर उकालो भएका कारण पनि यात्राका अलि कष्टकर हुन सक्छ ।

Wednesday, December 5, 2012

Wednesday, October 31, 2012

Monday, May 16, 2011

राष्ट्रिय फोटो प्रतियोगितामा वर्षको सर्वोत्कृष्ट फोटोहरू,,,,,,,


टुरिजम प्रमोसनतर्फ दोस्रो। साँझको नाम्चेबजार। फोटोग्राफर : मोहन दुवाल

Thursday, November 18, 2010

यस्तो छ हिमानीको दोलखा यात्रा








रमेश खतिवडा, दोलखा, मंसिर २ - एनजिओ खोलेर समाजसेवामा लागेकी पूर्वयुवराज्ञी हिमानी शाह उनको संस्था हिमानी ट्रष्ट मार्फत विकासका कार्यक्रम लिएर दोलखा आएकी छिन्।

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।