Tuesday, May 17, 2016

यसरी थाहा पाउनु होस् कस्ले तपाईलाई अनफ्रेन् गर्यो र प्रोफाइल हेर्यो

तपाईको facebook  प्रोफाइल क कस्ले  कुन कुन समयमा हेर्यो ? अनि तपाईलाई कस्ले unfrend , block  गर्यो त्यो १ मिनेटमा नै यसरी जान्नु होस् ।  एन्ड्रोइड मोबाइलको playstore मा  गएर  माथि फोटोमा देखाए झै (who unfriend me र profile visitors ) २  वटा software  डाउनलोड  गर्नु  होस् त्यसपछि उक्त saftwar खोलेर हेर्दा आफुलाइ unfriend गर्नेहरु र आफ्नो profile visit  गर्नेहरु सजिलै हेर्न सकिन्छ । who unfriends me को सेटिंग मा गएर notification on गर्नु भयो भने wifi  connect हुन साथ तपाईले सूचना  समेत पाउनु हुने छ । 

Sunday, May 8, 2016

यसरी रिकभर गर्नुहोस् डिलिट भएको फोटो

एजेन्सी, वैशाख २६
स्मार्टफोनको मेमोरी कार्डबाट गल्तीले कुनै फोटो डिलिट भएमा कसरी फिर्ता ल्याउने भन्ने विषयमा धेरैलाई चिन्ताको विषय बन्न सक्छ।
यसरी डिलिट भएको फोटो फिर्ता ल्याउन सकिन्छ। फोटो फिर्ता ल्याउनुभन्दा अघि यदि मेमोरी कार्ड फर्म्याट गरिएको भए चाँहि फोटो फिर्ता ल्याउन सम्भव हुदैँन।
जानौँ डिलिट भएका फोटो फिर्ता पाउने तरिकाः
फोटो फिर्ता ल्याउनको लागि रिकभरी सफ्टवेयरको जरुरत पर्छ। विन्डोज प्रयोगकर्ता ‘रिकुवा’ र म्याक प्रयोगकर्ता ‘फोटोरेक’ सफ्टवेयरको प्रयोग गर्ने।
यी सफ्टवेयर डाउनलोड गरिसकेपछि फोनको मेमोरी कार्ड कम्प्युटरसँग कनेक्ट गने।
यदि डिलिट भएको फोटो फोन मेमोरीमा भएको खण्डमा फोनलाई डाटा केबलका माध्यमले कम्प्युटरसँग कनेक्ट गर्ने।
डाउनलोड गरिएको सफ्टवेयरलाई खोल्ने र मेमोरी कार्डलाई स्क्यान गर्ने। यसपछि रिकभर गर्ने सकिने फोटोको लिस्ट देखिन्छ।
उक्त लिस्टबाट रिकभर गर्न चाहेको फोटो छान्ने र रिकभर विकल्पका क्लिक गर्ने।
रिकभर भएको फोटो कम्प्युटरमा गएर सेभ हन्छ।
source :-setopati 

Wednesday, May 4, 2016

सजीलै साफ़्टवेर बिना नै यसरी डाउनलोड गर्नुहोस् Youtube भिडियो

अरु साइट वा एप्लिकेशनको मद्दत लिन नपर्ने
कम्प्युटरमा यूट्युबको भिडियो सजिलो तरिकाले डाउनलोड गर्न सकिने भएको छ। यसअघि यूट्युबमा भएका भिडियो डाउनलोड गर्न प्रयोगकर्ताले अन्य साइट वा एप्लिकेशनको मद्दत लिनुपर्ने बाध्यता थियो। अब भने आफूलाई मान पर्ने भिडियो सजिलै डाउनलोड गर्न सकिन्छ।
जानौँ डाउनलोड गर्ने तरिका-
यूट्युबमा आफूलाई मन पर्ने भिडियो सर्च गर्ने।
यूट्युबको युआरएल (URL) मा गएर Youtube शब्दको अन्तिम ३ अक्षर (ube) हटाउने र इन्टर थिच्ने।
त्यसपछि नयाँ पेज खुल्छ। उक्त पेजमा भिडियोलाई Mp3 वा Mp4 फर्म्याटमा डाउनलोड गर्ने विकल्प हुन्छ।
आफूले डाउनलोड गर्न चाहेको फर्म्याट छान्ने। यसमा भिडियो क्वालिटीको विकल्प पनि हुन्छ। रेकर्ड विकल्पमा क्लिक गरेर भिडियो सजिलै डाउनलोड गर्न सकिन्छ।
स्रोत सेतोपाटी

Tuesday, June 30, 2015

हरेक महिना १० मिनेट सित्तैमा नेपालको जुनसुकै नम्वरमा कल गर्नुहोस

तपाइको  android or   smart  फोनमा Libon  download गर्नुहोस
सानो  फर्ममा सोधेको कुरा  भर्नुहोस .
तरिका  ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
१ प्ले स्टोरमा जानुहोस
२ Libon type गर्नुहोस
३download  भैसके पछि Name   telephone   number  email भर्नुहोस
४ सहि  फोन नम्वर दिनु भएको हो  भने कोड पठाउँछ
५ कोड भर्नुहोस
६ अव wifi भएको ठाउँबाट नेपाल १० मिनेट फ्रिमा कल  गर्नुहोस  ।

Wednesday, November 6, 2013

मोवाइल किन्दै हुनुहुन्छ ? कुन मोबाइलको ब्याट्री तगडा छ त ?

स्मार्टफोन किन्ने र चलाउनेहरुको धेरै चासो त्यसको ब्याट्री ब्याकअपमा हुने गर्दछ। महँगा मूल्यका स्मार्टफोनमा हुने सुविधा सँगै लामो समयको ब्याट्री व्याकअप नै आकर्षणको कारण बनेका छन्। त्यसैले त आइफोन, ग्यालेक्सी, लुमिया, ब्ल्याकबेरी अनि एचटीसी फोनहरु बजारमा धेरैको आकर्षणको केन्द्र बनेका छन्।
स्मार्टफोनहरुको छनौटको अवसर धेरै उपलब्ध हुन थालेपछि यतिखेर सबैभन्दा पातलो, छिटो चल्ने, लामो

Saturday, October 19, 2013

ब्लगको लागि HTML Color codes

COLOR NAME:CODE:COLOR:
Black#000000Black
Gray0#150517Gray0
Gray18#250517Gray18
Gray21#2B1B17Gray21
Gray23#302217Gray23
Gray24#302226Gray24
Gray25#342826

Windows 8 free download full version

के तपाईं अरु version को Windows चलाउँदा चलाउँदा वाक्क हुनुभएको छ अथवा यो Windows 8 एकचोटी कस्तो हुदोरहेछ भनेर Try गर्न खोज्नुभएको छ यदि त्यस्तो सोचाईमा हुनुहुन्छ भने म त्यसको बारेमा हल्का जानकारी बताइदिन्छु किनकी मलाई पनि यस्तै खुल्दुली भएर Windows 7 फालेर Widnows 8 राखी हेरें धेरै मज्जा हुँदो रहेछ तर पहिला पहिला यसको Operating System हरु थाहा नभएर कता-कता अल्झीए जस्तो भएँ थे तर पछी पछी यसको बारेमा बुझ्दै जाँदा धेरै मजा आयो किनकी यसमा धेरै Facility हरु छ अरु System को Operating System हरु भन्दा Easy System नै छ तपाईं पनि Try गर्न चाहनुहुन्छ भने

Saturday, August 24, 2013

यसो गरे लामो समय चल्छ ल्यापटप

ल्यापटप, काखमा राखेर चलाउन सकिने सानो आकारको कम्प्युटर यसलाई काखे कम्प्युटर पनि भन्ने गरेको पाइन्छ। कामकाजी व्यक्तिका लागि अति नै आवश्यक साधन हो यो। साना आकारका कम्प्युटर उपकरण जति नै सुविधा सहित आएपनि ल्यापटपको विकल्पका रुपमा भने स्थापित हुन सकेका छैनन्। त्यसैले पनि यो साधन महत्वको छ। नेपालका सन्दर्भमा त लोडसेडिङका कारण डेक्सटप भन्दा पनि ल्यापटप निर्बिकल्प कम्प्युटर हो। बोकेर यताउता लैजान पनि सकिने र केही समय सम्म बिजुली उपलब्ध नभए पनि काम गर्ने

Thursday, August 15, 2013

Wednesday, July 3, 2013

युटुबका भिडियोहरु सजिलै संग आफ्नो कम्पुटरमा डाउनलोड गरिहाल्नुहोस

किन तपाईलाई युटुबको भिडियो आफ्नै कम्पुटरमा डाउनलोड गरेर हेर्न मन लाग्दैन किन ५ मिनेटको  गीतलाई दश मिनेट लगाएर हेर्नुहुन्छ अनलाइनमा शाहेद तपाईलाई थाहा छैन होला हामीहरुको एक-एक मिनेटको लापर्बाहिले गर्दा हामिलाइनै कति हानि भैराखेको छ त्यसैले ल आउनुहोस  अब हामी पनि समय को बचत गर्न सिकौ अनि ५ मिनेटको भिडियोलाई १० मिनेट होइन पाचै मिनेटमा हेरौ  त्यसको लागि मैले हजुरहरुलाई एउटा एस्तो सफ्टवेर लिएर आएको छु तपाइँ आफै अचम्म मान्नुहुनेछ चाहे जस्तो सुकै भिडियो किन नहोस तपाइँ यो सफ्टवेर प्रयोग गरेर युटुबका भिडियोहरु सजिलै संग आफ्नो कम्पुटरमा डाउनलोड गर्न सक्नुहुनेछ
१. सबैभन्दा पहिला यहाँ  रहेको download  मा क्लिक गरी File Download गर्नुहोस   अनि,,

Friday, June 28, 2013

internet बिना नै computer मा भएको video file लाइ mp3 file बनाउनुहोस

कतै तपाईं भिडियो फाइललाई mp3 बनाउनको लागी खोजिरहनु भएको त छैन यदी बनाउन खोज्नु भएको छ र बनाउने softwer फेला परेको छैन भने आउनुहोस यहाँ क्लिक ( यहाँ)गरेर डाउनलोड गर्नुहोस यो softwer लाइ यो बिल्कुल फ्री हो कुनै शुल्क तिर्नु पर्दैन 


यसलाई डाउनलोड गरीसकेपछि कम्प्युटरमा गएर ईनिस्टल गर्नुहोला (Install) ईनिस्टल कसरी गर्ने भन्ने बारेमा त हजुरलाई थाहै होला र अब Install सिध्दिएपछी त्यो फाइललाई खोल्नुहोस र video बाट mp3 बनाउन थाल्नुहोस यदी तपाइँ यो फाइलको आफ्नो खुसि अथवा इच्छा अनुसार background themes पनि change गर्न सक्नुहुन्छ जस्तै example को लागी यहि माथीको चित्र हेरे पनि हुन्छ |

यदी तपाईं windows background picture change गर्न चाहनुहुन्छ भने यो पन्नामा जानुहोस |
Thank you.                        
source  Online  computer institute 

Tuesday, June 25, 2013

छिटो खुल्ने बनाऔं कम्प्युटर

कम्प्युटर ढिलो खुलेर हैरान हुनुभएको छ? तपाइँको कम्प्युटर खुल्न धेरै समय लगाउँछ भने तपाइँलाई कम्प्युटर चलाउन नै हैरान लाग्छ। कम्प्युटरमा हामीले राखेका विभिन्न सफ्टवेयरहरु पनि कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटर सुरुमा खुल्नको लागि समय लिने हो। किनभने
हामीले कम्प्युटरमा विभिन्न सफ्टवेयरहरु इन्स्टल गर्दा खासै ध्यान नदिइ अघिल्लो अघिल्लो स्टेपमा गइरहेका हुन्छौं। विभिन्न सफ्टवेयरको इन्स्टल गर्दाको डिफल्ट सेटिङ कम्प्युटरसँगै खुल्ने भन्ने हुन्छ। त्यसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग त्यस्ता सफ्टवेयरहरु खुल्न थाल्छन्। जसले गर्दा कम्प्युटरको स्वीच अन गरेपछि तपाइँले चलाउनका लागि तयार बन्नका लागि कम्प्युटरले समय लिन्छ। तर यसखालको खुल्नमा हुने ढिलाइलाई कम गराएर छिटो कम्प्युटर खुल्ने बनाउन पनि सकिन्छ। त्यसका लागि तपाइँले कम्प्युटरसँगै खुल्ने सेटिङ भएका सफ्टवेयरहरुलाई कम्प्युटरसँगै नखुल्ने बनाउन सक्नुहुन्छ। यसले गर्दा कम्प्युटर अन हुनासाथ सबै सफ्टवेयरहरु खुल्दैनन्। तपाइँलाई कम्प्युटर खुल्नासाथ

Sunday, June 23, 2013

आँखाको र्इशाराले चलाऔं कम्प्युटर (भिडियो सहित)

आँखाको र्इशाराले चल्ने मोबाइलको चर्चा त सुन्नु भएकै होला। सामसुङले यसखालको सुविधा दिएका कारण उसको ग्यालेक्सी सिरिजको एस फोर निक्कै चर्चामा मात्र रहेन सामसुङको सफलतालाई अर्को एउटा शिखर चढायो। स्मार्टफोनमा मात्र होइन ल्यापटपमा पनि यसरी आँखाको र्इशाराले चलाउने सुविधाहरु थपिँदैछन्। विस्तारै ग्याजेट र मोबाइल प्रविधि हात वा माउसले चलाउने नभएर आँखाले चलाउने सुविधाका साथ बजारमा उत्रने तयारीमा छन्। जसले चलाउने व्यक्तिलाई त सजिलो भएको छ नै। विभिन्न खालका शारिरीक तथा मानसिक समस्या भएकाहरुलाई पनि यसले प्रविधिको प्रयोगमा सहज बनाएको छ। विभिन्नका कारण हातमा समस्या भएका तथा शारिरीक रुपमा दूर्बलहरुका लागि यस्ता खालका प्रविधि विकास गर्ने र उनीहरुलाई सबल बन्न र प्रविधिको माध्यमबाट जिवनलाई सहज बनाउन मदत गर्ने क्रम पनि चलेको छ। त्यसका लागि आँखा वा टाउकोबाट नियन्त्रण गरेर कम्प्युटर तथा अन्य ग्याजेट चलाउने प्रविधिको पनि विकास भएको छ। जसले

Wednesday, June 19, 2013

Free मा License Key प्राप्त गर्नुहोस 1 Year (Avast Antivirus)

तपाइंले आफ्नो Computer मा कुन Antivirus प्रयोग गर्नुहुन्छ पैसा तिरेर Original नै लगाउनुभएको छ भने त एकदमै राम्रो हो तर यदी Free को Antivirus लगाउनुभएको छ भने पक्कै पनि त्यो Antivirus एक महिनाको लागी होला र एक महिना पछी त्यसको Date सिध्दिन्छ होला हैंन त्यसपछी के गर्नुहुन्छ त्यसलाई हटाएर फेरी अर्को Antivirus खोज्न तिर लाग्नुहुन्छ अब Avast कै कुरा गरौँ न यसको पनि जम्मा एक महिनाको लागी मात्रै Trial version हुन्छ हुन त हरेक महिना पछी त्यसलाई Reinstall गर्न पनि मिल्छ तर म आज हजुरलाई यस Avast Antivirus एक चोटी Install गरेपछी एक वर्ष ढुक्क हुने गरी Registration License key free मा हासिल गर्ने उपाय सिकाउँछु मात्र यहाँ तल हेर्नुहोस

१. सबैभन्दा पहिला तपाईं यहाँ तलको "Register for your free avast! 1 Year license" मा Click गरेर जानुहोस अनि त्यहाँ Register को

एकै पटक २ वटाYahoo Messanger चलाउनुहोस (Yahoo Multi Messanger)

हजुरले Yahoo Multi Messanger प्रयोग गर्नु भन्दा पहिला म हजुरलाई एउटा प्रश्न गर्न चाहन्छु की हजुरसँग Yahoo को ID कती छ र अझसम्म कती ओटा ID बनाएर पालै पालो गरी साथीहरुलाई भ्रमण मा पारीराख्नु भएको छ? यदी हजुर यस्तो कार्यमा अरुभन्दा एकदमै बिकसीत हुनुभएको छ भने आउनुस आज म हजुरलाई झन् बढी उत्तेजीत बनाउने तरीका सिकाउँछु त्यो हो Yahoo Multi Messanger को सहाएताले हुन त यसको सदुपयोग कयौं साथीहरुले गरिराख्नुभएको छ होला तर मैले यहाँ तल दिएको तरीका Yahoo Multi Messanger नै Download गर्नुपर्दैन पुरानै आफुले प्रयोग गरीराखेको Yahoo Messanger बाट नै हुन्छ र यसको फाइदा के हो भने चाहे तपाँईले जतीसुकै Yahoo को ID बनाउनुहोस् त्यी सबै ID एकैसाथ yahoo Messanger बाट चलाउन सकिनेछ र तपाईं एकैसाथ फरक-फरक ID बाट Sign Out नगरी  चलाउन सक्नुहुन्छ यदी तपाइंको कुनै साथीसंग Chating मा जिस्कने बानी छ भने त झन् यो तरीका एकदमै काइदा हुनेछ हजुरको लागी

Saturday, June 8, 2013

घरमा नै बसि बसि भिडियो मिक्सिङ गर्नुहोस

घरमा नै  बसि बसि भिडियो मिक्सिङ  गर्नुहोस
download software here

Sunday, June 2, 2013

अग्रेंजी सिकाउने सफ्टवेयर, "नि:शुल्क डाउनलोड गर्नुस्"

- अग्रेंजी लेखन भर्खरै सिक्दै हुनुहुन्छ तरपनी निर्धक्क साथ चै लेख्न सकिरहनु भएको छैन । अनलाईनमै बसिबसी अग्रेंजी लेखन सुधार गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ भने तपाईको लागी मेरो कलम डटकमले उत्कृष्ठ सफ्टवेयरको जानकारी लिएर आएको छ ।अग्रेंजी सिक्दै गरेकाहरु मात्रै हैन , जानकारहरुले लागी पनी यो सफ्टवेयर निकै महत्वपुर्ण छ । अनलाईनमा वसेर लेखिरहदा निकै सटकटमा लेखिरहेका हुन्छौ । आफैले लेखेको च्याट कहिल्यकाही आफैले वुझिरहेको हुईदैन । ट्वीटरमा त झन १ सय ४० अक्षर मात्र लेख्न मिल्ने भएकाले जानीजानी नै संक्षेपमा लेख्न वाध्य भईरहेका हुन्छौ ।


एक दिन हैन दुई दिन हैन वर्षदिन नै सटकटमा लेख्दै गर्दा कतै अग्रेंजी, सट्याङरेजी भईरहेको अनुभुती गरिरहुनभएको त छैन ?  अग्रेजी लेखन खत्तमै भएर त विग्रिसकेन ? कसरी पुर्न: ईन्टरनेटमै बसि बसी सहजै अग्रेंजी लेखन सुधार गर्ने त ? ढुक्क हुनुस्, तपाईको अग्रेंजी सुधार गर्नजिन्जर तयार छ । :)

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।