Monday, October 6, 2014

भक्तपूरको सडक दुरघटनाका घाइतेलाई अब सडकमै प्राथमिक उपचार

भक्तपुर: नेपाल रेडक्रस सोसाइटी भक्तपुरले अत्यधिक दुर्घटना हुने जडिबुटीदेखि साँगासम्मको सडकमा प्राथमिक उपचारक टोली परिचालन गर्ने भएको छ। अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर सडक खण्डमा पर्ने सोे सडकमा अत्यधिक रूपमा दुर्घटनामा वृद्धि भएपछि सो काम गर्न लागिएको हो। रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले दुर्घटनामा परेका घाइतेको उद्धारका लागि सडकमा प्राथमिक उपचारका सामग्रीसहित दक्ष जनशक्तिसहित छ कक्ष स्थापना गर्न लागिएको जानकारी दिए।

Thursday, July 31, 2014

नेपालको डकुमेन्ट्री १९५० र १९५८

मिडिया एनपी, काठमाडौं । स्वीटजरल्याण्डका भूगर्भविद् टोनी हेगनले ६५ वर्ष अगाडि नेपालको विभिन्न क्षेत्रमा खिचेको आकर्षक नेपाल चिन्हाउने तस्वीर र भिडीयो -

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।